टाँकभित्र सुन राखेर नेपाल ल्याइयो

दुबईबाट काठमाडौं आएका एक यात्रुले बच्चाले लगाउने पोशाकको टाँकभित्र सुन राखेर नेपाल भित्र्याएको पाइएको छ । सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाइ नाम गरेका यात्रुको लगेज चेकजाँच गर्ने क्रममा टाँकभित्र सुन राखेर तस्करी गरेको पाइएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सुमनले ल्याएको लगेज चेकजाँच गर्ने क्रममा नाबालकले लगाउने सिंगल…