प्रेम सम्बन्धबारे हल्ला चलेपछि पूर्व अधिराजकुमारी पूर्णिका बोलिन्… (भिडियो)

पूर्वयुवराज पारस शाह र हिमानीकी छोरी पूर्णिका शाहले संचारमाध्यममा आएको समाचारको खण्डन गरेकी छन् । केहिदिन अगाडी नेपाली अनलाईनहरुमा पूर्वयुवराज पारसकी छोरी पूर्णिका १० बर्ष जेठोसंग प्रेम सम्बन्धमा सिर्शकको समाचार भाइरल बनेको थियो । https://www.youtube.com/watch?v=Imo3SKj2lQU उक्त समाचार बाहिरीसँगै पूर्णिकाको प्रेम सम्बन्धबारे सामाजिक सञ्जालमा निकै चर्चा भईरहेको छ। तर पूर्णिकाले टिकटकमा एउटा भिडियो सार्वजनिक गर्दै उक्त…