झापाको कचनकवल गाउँपालिका ५ पाठामारीको बेल्ले गाउँमा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । आइतवार बिहान तीनजना किशोरी एकै ठाउँमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन् । सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा उनीहरू झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रुखमा झुण्डिएको अवस्थामा फेला परेकामा कचनकवल– ५ निवासी १६ वर्षीया…