लुम्बिनी प्रदेशकी बिमला वलीको मन्त्री पद खोसिने

लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला वलीलाई सरकारबाट हटाउने तयारी भएको छ । उनले तुल्सीपुरस्थित आलुमण्डीमा एकराज बस्नेतको घर पुगेर आक्रमण गरेको घटनापछि हटाउने तयारी भएको हो । बिमलाले विहानै एकराजको घर पुगेर उनकी पत्नी मीना भण्डारीलाई कुटपिट गरेको खुलेको छ । त्यसपछि मीनाले आफन्त र स्थानीयलाई बोलाएपछि नियन्त्रणमा राखिएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ…