आज पनि घट्यो सुनको मूल्य, कति पर्छ तोलाको ? हेर्नुहोस्

सुनको मूल्य लगातर घटिरहेकाे छ। आइतबारबाट घटन थालेको सुन लगातार ३ दिन घटेको हो। ३ दिनमै सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटको छ। आइतबार ९ सय रुपैयाँले घ’टेको सुनको मूल्य सोमबार २ सय र मंगलबार ८ सय रुपैयाँ’ले घटेको हो। सनुको मूल्य मंगलबारका लागि प्रतितोला १ लाख १ हजार ६ सय रुपै’याँ…