भोलि मिति २०७७ साल साउन २५ गते आइतबार भोलिको राशीफल हेर्नुहोस मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना,…