छोरा बचाउन सडकमा भिक माग्दै आमा(भिडियो पनि)

काठमाडौँ , २३ माघ । ३७ वर्षिय छोरा गणेशबहादुर परियार दुवै मृगौला फेल भएर अहिले मृगौला प्रत्यारोपणको चरणमा छन् । सुदुरपश्चीम घर भएका उनि ७० वर्षिय आमा लिएर अहिले काठमाडौँमा छन् । खानकै लागि समस्या भएपछि उनकी ७० बर्षिय आमा कलकींको सडकमा भिक मागिरहेकी छिन् । अहिले आमा र छोरा केहि सहयोग जुट्ने र उपचार…