कोरोना संक्रमित नेपालीले भनिन्– १३ दिनसम्म पनि निको हुने छाँटकाँट छैन, सावधान रहनुस्‌ !

बेलायतमा कोरोना संक्रमणसँग जुधिरहेकी एक नेपाली महिलाले विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छिन् ।सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्वीरसहित स्टाटस राख्दै भगवती रानाभाटले विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेकी हुन् । https://www.youtube.com/watch?v=8mImRWkBHVQ संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नरहेको भन्दै उनले सावधानी अपनाउन आग्रह गरेकी हुन् । लमजुङ तार्कुघाट स्थायी…