आजको राशिफल मेष मेष राशि भएकाहरूका आज समय शुभ रहेको छ । प्रयास गर्यो भने उपलब्धि हुनेछ । रोकिएका काम बन्नेछन् । जिम्मेवारी बढ्नेछ । परिश्रम गरे अनुसार फल मिल्नेछ । वृष वृष राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । यात्रामा झन्झट आउनेछन् । शारीरिक कमजोर महशुश हुनेछ । अनावश्यक खर्च बढ्नेछ । दुखहरु…