मेष : धन लाभको समयछ काममा भने पदोन्नती हुन सक्छ । व्यपारमा सामान्य घाटाको समय छ । घर परिवारमा मन रमाउनुको साथै भविष्यमा विदेशयात्राको लागि अवसर मिल्न सक्छ । वृष : काममा वाधा अर्चन देखिनुका साथै लगानीको अवसर प्राप्त होला अरुलाइ विष्वास गरेर आर्थिक कारोवार नगर्दा राम्रो अन्यथा फसिन सक्ने छ । नयाँ अवसर प्राप्त…