भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने ! सेयर गरौ

सरकारको निर्णयअनुसार भोलिदेखि सार्वजनिक सवारीसाधान सञ्चालनमा आउने भएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानबाट यातायात सञ्चालन हुने जानकारी दिए । सरकारले असार २६ गतेदेखि नै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका व्यवसायीहरु विभागमा आइतबार भएको छलफलपछि सवारीसाधान सञ्चालन गर्न तयार भएका हुन् । https://www.youtube.com/watch?v=smrweIRRL2U सरकारी निर्णय अनुसार…