आजका दिन हिन्दु धर्म र संस्कारमा विभिन्न जीवजन्तु तथा वनस्पतिलाई पनि देवताको रुपमा पूजा गर्ने परम्परा रही आएको छ र उक्त्त परम्परा अनुसार आज श्रावण शुक्ल पञ्चमीको दिन नाग वा सर्पको पुजा गर्ने दिन हो र आजको दिन बिहान सबेरै उठी स्नान गरी दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई नागको मानचित्रमा दहि,दूबो,कुश,सिन्दुर,चन्दन आदिले पूजा गर्ने…