म बाँच्न चाहान्छु, तपाईहरुको सानो सहयोग मेरो लागि पुर्नजीवन : १५ बर्षीय शिशिर भुसाल, सक्दो सेयर गरौ

कपिलवस्तु, बुद्धभूमी नगरपालिका वाड न. १ का मेघराज भुसालका जेठो छोरा शिशिर भुसाल उमेरले मात्र १५ बर्षका छन् । उनलाई पहिले ब्लड क्यान्सर भयो । उपचारका लागि सबै घर खेत सकियो । अहिले फेरी उनैलाई टाउकोमा जटिल समस्या देखा परेपछि चितवन हस्पिटलमा भर्ना भै उपचार भइरहेको छ । त्यहाँ उपचारका क्रममा आर्थिक स्थिति कमजोर भएकाले…