साऊन ४ देखि १० गते सम्मको साप्ताहिक राशिफल ! पाथिभरा माताले सबैलाई रक्षा गरौँ

२०७७ श्रावण ४ गते देखी श्रावण १० गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमापुराना मित्रजनहरुको सहयोगमा आर्थिक क्षेत्र दरीलो बनाउन मद्दत पूग्नेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । बल तथा पराक्रमका क्षेत्रमा बृद्धिहुनेछ । मनोरञ्जनमुलक यात्राको योग रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा…