दुखद खबर:दुई श्रीमतीका श्रीमानसँग प्रेम सम्बन्धमा रहेकी २२ वर्षीया स्वास्थ्यकर्मी अनमी कार्कीले गरिन होटलमा देहत्याग

काठमाडौं । केही दिन देखि सामाजिक सञ्जालमा न्यायको अपिल गर्दै एक स्वास्थ्यकर्मीको तस्विर सार्वजनिक भएको छ । उनको रहस्यमय निधन भएको र त्यसको छानविन हुनुपर्ने माग राख्दै आवाज उठाइएको छ । मोरङको उर्लाबारी घर भएकी अनमी तनुजा कार्की तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा अनमीको रुपमा कार्यरत थिइन् । https://www.youtube.com/watch?v=Mrfl93qW_SI&t=2s उनी तेह्रथुमको म्याङलुङ नगरपालिका( १ बसपार्कस्थित सन्तोषी…