याक तथा चौंरी व्यवसायी संघ र इन्स्योरेन्स कम्पनी बीच सम्झौता, अब सोलुभरी नै बिमा विस्तार गरिने

https://youtu.be/122ianPlK_k काठमाडौँ  : याक, नाक तथा चौरीको बीमामा नेपाल सरकारको अनुदान बाहेक बीमीतले बुझाउने बीमा शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्न याक तथा चौंरी व्यवसायी संघ र आईएमई जनरल इन्स्योरेन्स कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार याक तथा चौंरी व्यवसायी संघका अध्यक्ष नुरु शेर्पा र आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सोलुखुम्बुका…