काठमाडौँ — धुलिखेल अस्पतालमा कोरोनाको कारणले सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको मृ’त्यु भएको खबर शनिबार दिउँसोबाट चैत मासको डढेलो जस्तै फैलिसकेको थियो । सरकारले कोरोनाकै कारण उनको मृ’त्यु भएको घो’षणा नगरेपनि स्थानीय प्रशासनले अस्पतालको रिपोर्टलाई आधार मानेर श’व कसरी व्यवस्थापन गर्ने भनेर छलफल सुरु गरिसकेको थियो । दुई पटक परीक्षण गर्दा पनि कोरोना देखिएपछि अस्पताल…