दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना हुदा एक जना बेपत्ता

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित सप्तकोशी नदीमा शनिबार डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएको जानकारी आएको छ ।बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् । बाढी आएको बेलामा कोशी नदीमा दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको हो । चार जना युवा डुंगामा सवार रहेकामा स्थानीय…