मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिमा मन्दि आउँनेछ । साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानि भन्दा खर्च बढ्ने…