ललितपुर र भक्तपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ , ३ फाल्गुन । ललितपुर र भक्तपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ललितपुरको बागडोल र भक्तपुरको च्यामासिंहमा सोमबार राति भएका दुर्घटनामा एक एक जनाको मृत्यु भएको हो । ललितपुरको बागडोलमा प्रदेश २ ०३० प ९४८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किंदा मोटरसाइकल…