नयाँ वर्ष आउन लाग्दा हजुरको मनमा लाग्न सक्छ कि मेरो बि. स. २०७७ साल के कस्तो होला? मैले बनाएका योजना सफल हुने हुन कि होईनन? मेरोे शिक्षा, स्वास्थ्य, नोकरी, पेशा तथा व्यावसाय, प्रेम सम्बन्ध, पारिवारिक जिवन, बैदेशिक यात्रा? बारे के होला भनेर हजुरको मनमा कुराहरु खेली रहेका होलान? यसै लाई मध्यनजर गर्दै मैले बि.सं. २०७७…