सपना हामी निदाएको बेला बन्द आँखाले मात्र देख्न सक्दछौँ । बन्द आँखाले देखेका सपनाहरु कति पुरा हुन्छन् भने कति अपुरा हुने गर्दछन् । तर सपनामा सर्प देख्नु शुभ वा अशुभ के हो त रु आज हामी तपाईलाई यसबारेमा जानकारी दिनेछौँ । स्वप्नशास्त्रका अनुसार सपनामा सर्प देख्नुको फल शुभ र अशुभ दुबै हुन्छ । स्वप्नमा सर्प…