कोरोना संक्रमित अभिनेत्री ऐश्वर्या छोरी आराध्यासहित अस्पताल भर्ना !

बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नी छोरी आराध्यासहित अस्पताल भर्ना भएकी छन् । असार २८ गते आइतबार कोरोना संक्रमित भएकी ऐश्वर्या र उनकी छोरी आराध्या अहिलेसम्म घरमै आइसोलेसनमै बसिरहेका भएपनि शुक्रबार राति उनीहरु मुम्बई स्थित ननावती अस्पताल भर्ना भएको भारतीय समाचार एजेन्सी एएनआइले जानकारी दिएको छ । https://www.youtube.com/watch?v=iMLuCwzliBU बच्चन परिवारका अमिताभ बच्चन, अभिषेक बच्चनसहित चार…