विश्वभर कोरोना भाइरसले अर्थव्यवस्थालाई नराम्रोसँग प्रभावित गरिरँदा चैत महिनामा नेपालमा ३४ अर्ब ४८ करोड रेमिट्यान्स आयो, जुन रकम नियमित आईरहेको भन्दा मासिक औसत रेमिट्यान्स रकमको करिब आधा मात्रै हो ।चालु आर्थिक वर्षको पहिलो ६ महिना (पुससम्म) रेमिट्यान्स आप्रवाह गत वर्षको भन्दा ०.९ प्रतिशतले बृद्धि भई ४४७ अर्ब २६ करोड रुपैयाँ थियो । सातौं महिनामा ०.५…