देशका विभिन्न स्थानमा हुरीबतास, चट्याङ र सहित असिना पर्ने सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाए अनुसार पश्चिमका केही र मध्य तथा पूर्वका थोरै पहाडी भेगमा हुरीबतास, चट्याङ सहित असिना पर्ने सम्भाबना रहेको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मौसम बदली भएको हो । मध्य र पूर्वमा भने एक ठाउँमा पानी…