नेपालकै ठूलो पोखरा रंगशालाको काम अन्तिम तयारीमा !

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा गृहनगर पोखरा आउँदा जहिल्यै एउटा दोहोर्‍याउँछन्, ‘पोखरा फुटबल रंगशाला समयमै सकिन्छ।’ उनले पहिलो पटक २०७५ फागुन २६ गते रंगशालाको शिलान्यास गर्दा यो भनाइ राखेका थिए। रंगशालामा प्यारापिटसहित फुटबल मैदान निर्माणको ठेक्का लागेको २ महिनापछि मन्त्री विश्वकर्माले शिलान्यास गरेका थिए। त्यसलगत्तै नयाँ प्यारापिट बनाउने भनेर पुरानो प्यारापिट भत्काइयो। तर नयाँ…