नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा विज्ञप्ति जाहिर गर्दै “जब सम्म भारतले नेपाली भूमि फिर्ता गर्दैन , तब सम्म मन्त्रीहरुको भारत भ्रमणमा रोक लगाउने ” बताएको छन् ।“भारतले विगतका दिनहरूमा नेपाली मन्त्रीहरुलाई दिल्ली बोलाई , नेपाल सरकार विरुद्ध प्रदर्शन गराउने भएकोले भारत भ्रमणमा रोक लगाउने ” बताएको छन् । https://www.youtube.com/watch?v=C5ZO6RX2__o&t=627s प्रधानमन्त्री ओलीले ” लिपुलेक कालापानी…