नवग्रह मध्येको एक हो-बुध ग्रह । बुध ग्रहको प्रभावस्वरुप व्यक्तिको विद्वता र उसमा रहेको वाद-विवादको क्षमतालाई दर्शउँछ । मानिसको जन्मकुण्डलीमा शुभ ग्रहका साथमा बुध बिराजमान छ भने शुभ फल मिल्छ । अशुभ ग्रहका साथमा बुध छ भने त्यो मानिसलाई अशुभ फल मिल्छ । यसरी बुध ग्रह अशुभ ग्रहमा बसेका भएमा देखिने दोष निवारणका लागि बुध…