फोन आउनासाथ ५० किलोमिटर टाढासम्म औषधि पुर्‍याइदिन स्वास्थ्यकर्मी

आज पनि सबेरै मोबाइल बज्यो। आँखा मिच्दै फोन उठाए- बिरामीको रहेछ।लक डाउनपछि के दिन के रात, गोरखाका स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठलाई फोन आइरहन्छ।श्रेष्ठ हेल्थ असिस्टेन्ट (एचए) हुन्। गोरखा बजारमा उनको औषधि पसल छ। लकडाउन भएको भोलिपल्ट चैत १२ देखि श्रेष्ठले बिरामीका घरघरमा औषधि पुर्‍याउँदै आएका छन्, कोही बिरामी परे परीक्षण गर्छन्। श्रेष्ठलाई शनिबार बिहान तीन ठाउँका…