यो कस्तो लिला यता बाबुको मृ’त्यु, उता छोरी जन्मिइन्, न बाबुले छोरी देख्न पाए न छोरीले बुबा देखिन् !

छोरीको जन्म भएपछि एकजनाको ज्या’न गएको छ । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–५ का अध्यक्ष लीलाराज तुम्बापोको मृ’त्यु भएको हो । रक्त क्यान्सरबाट पीडित उहाँको झापाको बिएण्डसी अस्पतालमा शुक्रबार दिउँसो उपचारको क्रममा मृ’त्यु भएको हो । उहाँलाई बिहीबार दिउँसो हेलिकप्टरबाट थप उपचारका लागि बिएण्डसी अस्पतालमा पुर्याइएको थियो । त्यसअघि उहाँलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…