बुढानिल्कण्ठको दर्शन गरि आजको राशिफल सेयर गर्नुहोस् तपाईंले सोचेको कुरा सबै पूरा हुनेछ चैत्र २९ गते । शनिबार

मेष : चू,चे,चो,ला,लि,लू,ले,लो,अ० आफन्त तथा जीवनसाथी सँग असमज्दारि बढ्नाले केहि महत्वपुर्ण कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । अन्य काममा व्यास्य हुँदा अध्ययन अध्यापन अधुरै रहनेछ । एकल तथा साझेदारि व्यापार व्यावसायमा घाटा लाग्नेछ । माया प्रेममा आत्मियताको कमि हुँने तथा मनमुटाव बढ्नेछ । सरसफाई तथा स्वास्थ्यमा ख्याल गर्नुहोला । बृष : ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० बिद्या तथा प्रतिश्पर्धामा…