करोड – करोड भन्ने मनोज गजुरेलले संचारमन्त्रीको ७० करोडको विषयमा दिए दनक !

सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ । समाचार बाहिरिएसँगै हास्यकलाकार मनोज गजुरेलले समेत यस विषयमा प्रतिक्रिया दिएका छन् । हाल रियालिटी शो ‘कमेडी च्याम्पियन्स’का जज रहेका उनले कमेडियनको पन्चलाइन राम्रो भएमा करोडको पन्चलाइन भन्ने गरेका थिए । उनले कमेडी च्याम्पियनमा यसरी करोड करोड…