खोटाङको दिक्तेल-३ पिनालाखा घर भइ कगेश्वोरी मनहराको जडिबुटीस्थित सुकुम्बासी बस्तिमा बस्दै आएकी एक महिला झु’न्डिएको अवस्थामा फे’ला परेकी छिन् । आज बिहिबार बिहान करिब ५ बजे सुकुम्बासी बस्तिमा बस्ने अन्दाजी ३० वर्षीया महिला बिमला राई झु’न्डिएको अवस्थामा फेला परेकी हुन् । २ दिन अगाडी कुकुरले मासु खाइदीएको निहुँमा करिब ५ जना महिलाले उनीमाथि कु’टपि’ट गरेको…