चर्चित युट्युब च्यानल वाऊ नेपालको संचालिका, भिजे एवं मोडल सोनिका रोकाया आइतबार २५ वर्ष लागेकि छिन् । फेब्रुअरी १६, १९९५ मा बझाङमा जन्मिएकि सोनिकाले आफ्नो जन्मदिनको विशेष भिडियो युट्युबबाट सार्वजनिक गरेकि छिन् । उक्त भिडियोमा युर्वयुवराज पारश शाह हसिलोमा मु द्रामा देखिएका छन् । सोनिका र पारशले एकआपसमा चु म्ब न गरेको क्लिप भिडियोमा देख्न…