अमेरिकाको युटाहमा ५ दशमलव ७ म्याग्नीच्युडको भूकम्प गएको छ । बुधबार युटाहको साल्ट लेक क्षेत्रमा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु साल्ट लेक सिटीभन्दा १० माइल पश्चिममा रहेको जनाइएको छ । यो युटाहमा सन् १९९२ यताको सबैभन्दा ठूलो भूकम्प रहेको जनाइएको छ । त्यतीबेला ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको थियो । आजको भूकम्पका कारण…