मेषः–समयमा सुधार आउनेछ । सहज र सरल विधिबाट काम हुनेछन् । सहयोगी मित्रहरु भेटिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । बाह्य कुरामा ध्यान केन्द्रित नगर्नु होला आफैलाई घाटा हुनेछ । पठन पाठन मन्द गतिमा अगाडि बढ्नेछ । घरका समस्या केहि समाधान हुनेछन् । वृषः– गलत संगतको शिकार…