परिवर्तनशिल समय संगै आधुनिक समाजमा मागी विवाह भन्दा प्रेम विवाह धेरै हुने गरेको पाइन्छ। तर यदि तपाईहरु मागी विवाह गर्न जाँदै हुनुहुन्छ भने केही महत्वपुर्ण प्रश्नहरु युवतीलाई सोध्नुहोस् । एक अर्काको आनीबानी थाहा पाउन वर्षौंसम्म लाग्न सक्छ।तर केही प्रश्न यस्ता छन् जुन प्रश्नबाट तपाई क्षण भर मै हुने वाला जीवन साथीको सम्पूर्ण आनीबानी थाहा पाउन…