पाथिभारा माताले सबैको रक्षा गरुन ! आज माघ २६ गते फासिफल पढेर सेयर गरौ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अं) – आमाको सहयोग बाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।…