चीनमा कोरोना भाइरस फैलिन सक्ने र त्यसले मानवीय क्षति गर्न सक्ने पहिलो पटक चेतावनी दिएका चिनिया चिकित्सकको कोरानाकै कारण ज्यान गएको छ। ३४ वर्षीय नेत्र रोग विशेषज्ञ ली वेन्लियाङको भाइरस संक्रमणकै कारण गए रात अबेर मृत्यु भएको चीनको पीपल्स डेलीले उल्लेख गरेको छ। वेन्लियाङ वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उनले…