५० करोड उठाउन गौतमबुद्ध क्रिकेट रङ्गशालामा महापुराण सुरु……(हेर्नुस भिडियो)

भरतपुर चितवनमा जनस्तरबाट निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालाको लागि सहयोगार्थ रकम संकलन गर्ने उदेश्यले लगाइएको महापुराण आजबाट सुरु भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ श्रीमद भागवत महा पुराण सुरु भएको छ । आज (माघ १९) देखि २६ गतेसम्म प्रवीण पं . दीनबन्धु पोखरेलले श्रीमद भागवत महा पुराण वाचन गर्ने छन्…