नोबेल कोरोना भाइरस(कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले संक्रमण फैलन नदिन ‘हात नमिलाउने तथा नमस्कार गर्ने’ बानी बसाल्न सुझाव दिएका छन् ।चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको छ । नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएसँगै यसप्रति सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् । https://www.youtube.com/watch?v=b9JWdrFTOsA ज्वरो आउने,…