जन्ती लिएर फर्कंदै गरेको बस दुर्घटना : ४ को मृत्यु, बेहुला-बेहुलीसहित ५२ घाइते !

मकवानपुरको गढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरीमा जन्ती लिएर फर्कदै गरेको बस दुर्घटना भएको छ ।हिजो साँझ भएको सो दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ५२ जना घाइते भएका छन् ।प्रहरीका अनुसार दुर्घटनामा ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोमबहादुर माेक्तान र नाम नखुलेका एक पुरुषकाे मृत्यु भएकाे जनाइएको छ । थप एक जनाको…