काठमाडौंमा चल्ने प्राइभेट गाडीको स्टेरिगंमा हेर्यो भने त्यहाँ अधिकांश पुरुषलाई देखिन्छ । स्टेरिगंमा बस्ने महिलाहरु निकै कम हुन्छन् । अहिले भने कताकती महिलाहरु पनि गाडीका स्टेरिगंमा देखिन थालेका छन् । त्यसरी प्राइभेट वा सार्वजनिक सवारी साधन चलाउने एक महिलाको कथा यहाँ हामिले प्रस्तुत गर्न लागेका छौं । उनी हुन् माया । दुई छोराको भविष्यका लागि…