नेपाल काेराेनाकाे उच्च जाेखिममा रहेकाे भन्दै ३० नेपाली दुबईबाट फिर्ता पठाइए

रोजगारीका लागि बहराइन जान लागेका ३० जना नेपालीलाई यूएई सरकारले दुबईबाट फिर्ता पठाइदिएको छ । नेपालकाे बहराइनसँग सिधा उडान नभएकाले दुबई हुँदै जान लागेका उनीहरुलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भएको आधारमा फिर्ता पठाएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उनीहरु नेपाल आइसकेको हुनसक्ने पनि उहाँले बताउनुभयो । यसैबीच सरकारले अत्यावश्यक काम बाहेक विदेश…