जन्मेको महिनाबाट कुनै पनि मानिसको बानि ब्यबहार थाहा पाइने ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ । ज्योतिषशास्त्रमा मानिसको चालचलन र व्यवहार जन्मेको महिना र समय अनुसार पनि छुट्टाइएको छ । कुन महिनामा जन्मेका मानिसको ब्यबहार कस्तो र कति भाग्यमानी हुन्छ भन्ने ज्योतिषशास्त्रमा बताइएको छ । याे महिनामा जन्मेका मानिसहरु यस्ता हुन्छन् भन्ने कुनैलाई थाहा हुदैन तर ज्योतिषशास्त्रमा…