महावीर पुनका लागि संगीतका का बादशाह राजेश पायल राईको पोर्चुगलमा भब्य कन्सर्ट !

“राई इज किङ” अर्थात गीत संगीतका का बादशाह राजेश पायल राईले पोर्चुगल लगायत युरोपभरि धमकेदार प्रस्तुति पस्किएर बेलायत प्रस्थान गरेका छन् । गीत र संगीत क्षेत्रका होनहार एवं बहुआयामिक प्रतिभा राइलाइ नसुन्ने सायदै होलान ! उनी गीत संगीतमा जति प्रखर छन् त्यतिकै मात्रामा च्यारिटी सहयोगलागि पनि अग्रसर हुने गर्छन् । अहिले चर्चाको शिखरमा रहेको तर…