रवि लामिछानेलाई निर्दोष ठहर गर्दै अदालतले दियो सफाई ! (भिडियो सहित)

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी ३ नै जनालाई सफाइ दिएको छ । आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो । अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार न्यायाधीश हेमन्त रावलको इजलासले आज आइतबार उक्त फैसला गरेको हो । https://www.youtube.com/watch?v=TzjqT2xnYkA&t=2s मागदावी नपुगेकाले तीनै जनाले सफाइ…