ओली र प्रचण्डलाई चेतावनी : हजारौ जनता भयो पार्टी एकता, थर्कियो सभा हल नै ! साथमा नायिका करिश्मा ….(भिडियो सहित)

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएको छ । एकीकृत पार्टीका नेताहरुले पहिलो मोर्चा सडक भएको बताएका छन् र संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलन जाने चेतावनी दिएका छन्   ।   सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले फोरम र नयाँ शक्ति दुबै…