आज पुष २१ गते सोमबारको राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं !

आजको राशिफल बि.सं. २०७६ साल पुष २१ गते सोमबार ई. सं. २०२० जनवरी ६, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौष शुक्ल पक्ष एकादशी तिथी, भरणी नक्षत्र, चन्द्रमा मेष राशिमा। साध्य योग, वणीज करण। आज पुत्रदा एकादशी व्रत। नेपालमा सूर्योदय बिहान ०६ः५७ बजे, सूर्यास्त साँझ ०५ः२१ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि मेष…