पाथिभरा माताले सबैको रक्षा गरुन ! आज मंगलबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

आजको ग्रहफल मेष : अचानक क्षति हुने्छ । घाटाको सामना गर्नुपर्नेछ । वृष : व्यवसायमा लाभ हुनेछ । सहयोगबाट पुरानो काम बन्नेछ। मिथुन : राजनीतिमा ठाउँ मिल्नेछ । काममा जस आउनेछ । कर्कट : भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ । सिंह : स्वास्थ्यले धोका दिनेछ । अरुबाट असहयोग हुनेछ । कन्या :…